पोखरामा लागूऔषधसहित कृष्ण हमाल प्रकाउ

पाेखरा | चैत ७, २०७९

पोखरामा लागूऔषधसहित कृष्ण हमाल प्रकाउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित कृष्ण हमाललाई प्रकाउ गरेको छ । 


जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले पोखरा १३ बस्ने हमाललाई प्रकाउ गरेको हो ।

 


प्रकाउ परेका हमालको कोठाबाट नर्फिन २ सय ७ एम्पुल, डाइजेपाम २ सय ७ एम्पुल र फेनारागन २ सय ७ एम्पुल  गरी ६ सय २१ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 


प्रकाउ परेका हमाललाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । 


 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्